Cancer Screening Camp (Feb. 16 2017)

2017-02-14       

मिति २०७३/११/०५ गते यस कालीगण्डकी अस्पताल कावासोतीका मेडिकल डाइरेक्टर डा. छबिलाल थापा ज्यूको अध्यक्षतामा क्यान्सर स्क्रिनिंग क्लिनिक भरतपुर र कालीगण्डकी अस्पताल कावासोतीको संयुक्त आयोजनामा क्यान्सर स्क्रिनिंग शिबिर सफलताका साथ सम्पन्न भयो l उक्त कार्यक्रमबाट ११५ जना विवाहित महिलाहरु लाभान्वित भए l यस्ता कार्यक्रमहरु आगामी दिनहरुमा पनि संचालन गरिने कुरा सर्बसाधारणहरुमा जानकारी गराईन्छ l

धन्यबाद !!!